शाहरुखको फिल्म ‘बाजिगर’ को विषयमा गौरी खानको खुलासाः भनिन्, ‘विश्वास नै हुँदैन कि...’
सेलिब्रिटी इन्टेरियर डिजाइनर गौरी खानले बिहिबार आफ्ना श्रीमान् शाहरुख खान र काजोलको गीत ‘ए काली काली आँखे’ गीतको एउटा तस्बिर सेयर गरेकी छिन् । यो तस्बिरमार्फत् गौरीले यो गीतका लागि उनले शाहरुख खानको लुकको डिजाइन गरेको खुलासा गरिन् ।
गौरी खानले ट्वीट गरेकी छिन्, ‘म यो विश्वास गर्न सक्दिनँ कि ९० को दशकमा मैले शाहरुख खानको यो लुक डिजाइन गरेको थिएँ । त्यो जिन्स, लेगवार्मर टी, बुलेट बेल्ट र त्यसमाथि रातो सर्ट । हातले पेन्ट गरेको जिन्स मलाई एकदमै मनपर्छ । गौरी खानको डिजाइनले लामो यात्रा तय गरेको छ ।’
Can’t believe I designed this look in the 90s 😁 ... Those jeans, #legwarmer tee, bullet belt and a red shirt thrown over. The hand painted jeans were my favourite. #Gaurikhandesigns has come a long way! Major throwback.. @iamsrk @KajolAtUN pic.twitter.com/qRpZ59yuDT
— Gauri Khan (@gaurikhan) September 12, 2019
यो तस्बिरमा शाहरुख खानले रातो सर्ट र पेन्ट गरिएको जिन्स लगाएका छन् । यस्तै काजोलले रानी कलरको पहिरन लगाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण