शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गौरीका लागि शाहरुखले ‘विला वियना’ लाई बनाए ‘मन्नत’, यसमा छन् अफिसदेखि नीजि हलसम्मका सबै सुविधा

बलिउडका बादशाह शाहरुख खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकास्थित ब्यान्डस्ट्यान्डमा बस्छन् । समुद्रको किनारामा अवस्थित मन्नत बाहिर दैनिक हज्जारौं मानिस शाहरुख खानको एक झलक पाइन्छ कि भन्ने आशमा...