३९ वटै सडकको कालोपत्रे काम नलाग्ने, प्राविधिक आफैं ठेकेदार !

दाङको घोराही उपमहानगरपालिकाभित्र गरिएको सडक रिसिलिङ र कालोपत्रे गुणस्तरहीन रहे को तथ्य खुलेको छ।
उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ।
रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कबोल सम्झौता ७५ लाख ७ हजार १ सय ५० रुपियाँमा भएको पाइएको छ।
२०७५ चैत १३ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। चैतमा सम्झौता भए पनि कम्पनीले २०७६ जेठ २० बाट काम शुरू गरेको थियो।
सडक गुणस्तहीन भएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि उपमहानगरपालिकाको असार २२ गतेको कार्यपालिका बैठकले छानबिन समिति गठन गरे को थियो ।
३८ वटा सडक ११ किलोमिटरको वे स कोर्समध्ये ग्रावे लसम्म र डब्ल्यूबीएमसम्मको काम उपभो क्ता समितिबाट भएको र त्यसपछिको काम उपभो क्ता समितिबाट झिके र उपमहानगरका इन्जिनियर र प्राविधिकले उपभो क्तासँग कुनै छलफल नगरी कालोपत्रे गरेको घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा छानबिन समितिका संयो जक भरतमणि अर्यालले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी
-
संसद्को गतिरोध खुलाउने विषयमा दलहरूबिच सकारात्मक छलफल भयाे : प्रचण्ड
-
मन्त्रालयबाट हुने काममा ‘कुनैपनि बहाना’मा कमजोरी भएको छैन : कृषिमन्त्री
-
एक महिनापछि राइड सेयरिङ लागू हुन्छ : मुख्यमन्त्री पाण्डे