सगरमाथा प्रिकास्ट सोलुसन्स्को ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा
काठमाडौं– सगरमाथा प्रिकास्ट सोलुसन्स् नेपाली निर्माण र ईन्फ्रास्ट्रक्चर उद्योगलाई स्मार्ट र किफायती प्रिकास्ट निर्माण टेक्नोलोजी प्रदान गर्ने उद्देश्यका साथ २०७३ मा त्रिवेणी ग्रुपको कर्पोरेट छायाँ अन्तर्गत स्थापित भएको हो । प्रिकास्ट, निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट ईन्फ्रास्ट्रक्चर निर्माणमा सहयोग पुर्याउछ ।
एसपीएसपीएलकोे स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ्ग प्लान्ट सुनवाल, नवलपरासीमा रहेको छ भने हाल त्यहाँ आपूर्ति भईरहेका उत्पादनहरुमा प्रिमियम रेडीमेड कङक्रिट बाउन्ड्री वाल सोलुसन, कङक्रिट ब्लक्स लगाएत विभिन्न डिजाईनका पेभर्स र कलर रडी मिक्स कङक्रिट हाल नेपालमै पहिलो पटक ड्राई मिक्स मोटार प्रोडक्ट पहिचान गराएको छ ।
जस अन्तर्गत Ready Mix Plaster, Bricks Blocks Joining Motors, Tile Adhesive, Industrial Powergrout जस्ता उत्पादनहरु रहेका छन् ।
हाल कम्पनीले विश्वव्यापी उत्कृष्ट टेक्नोलोजीहरु प्रयोग गरि रहेको छ र साथै उच्च गुणस्तरिय कच्चा पदार्थहरु सुक्ष्मरुपले कम्पनीको स्टेट अफ दि आर्ट प्रयोगशालामा परिक्षण गर्छ । जसले उत्तम गुण, उच्च शक्ति, आयामी सटीकता र स्थिरताका साथ नवीन उत्पादनहरुको ग्यारेन्टी गर्दछ ।
यस कन्पनीले मेक ईन नेपाल प्रवृत्तिको प्रतिबद्धता जनाएको छ साथै आउने समयमा अन्य विभिन्न उत्पादनहरु सूरुवात गरिरहनेछ । यो उत्पादन नेपालमा पहिलो पटक आर्थिक विकासको लागि बनेको छ र यसले नेपालीलाई ठूलो संख्यामा रोजगारी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण