तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज घट्यो
बिहीबार, ०२ असोज २०७६, ११ : ३०
विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार (असोज २) तोलोको ६ सय रुपैयाँले घटेको छ ।
आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ४ मन्त्रीले राजीनामा दिएसँगै कर्णालीका मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण