आइफा अवार्ड २०१९ः सेलिब्रिटीको शानदार रेड कार्पेट लुक, कट्रिना कैफको ड्रेस चर्चामा
बिहीबार, ०२ असोज २०७६, ११ : ३७
बलिउड अर्थात् ग्ल्यामर र चकाचौंधले भरिएको उद्योग । हरेक कार्यक्रमका शान हुन्छन् फिल्मी सेलिब्रिटी । यस्तै जब आइफा अवार्डको कुरा आउँछ तब यो कार्यक्रम मनोरञ्जन इन्डष्ट्रिका लागि कुनै उत्सवभन्दा कम हुँदैन । आइफामा जति चर्चा नायक र फिल्मको अवार्ड बारे हुन्छ त्योभन्दा बढी चर्चा यो अवार्ड नाइटमा सेलिब्रिटीको लुक । यसपटकको आइफा अवार्डको साँझमा पनि कुनै कमी रहेन । सेलिब्रिटीले एक से एक लुकसहित रेड कार्पेटमा इन्ट्रि भए । कट्रिना कैफले जुन पहिरन लगाइन् त्यो चर्चाको केन्द्रमा छ । यहाँ सेलिब्रिटीका केही तस्बिर दिइएका छन् ।






















Photos: news18.com, thenational.ae
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण