सप्तरीमा गोली चल्यो, एक युवक घाइते
आइतबार, ०५ असोज २०७६, २२ : ०९
जनकपुर-सप्तरीमा अपरिचित समूहले चलाएको गोली लागि एक युवक घाइते भएका छन् । डाक्नेश्वर नगरपालिका वडा नम्बर ७ ब्रहमपुर बस्ने २५ वर्षीय भगवती मण्डलमाथि अपरिचित एक समूहले गोली प्रहार गरी घाइते बनाएको हो । गोली प्रहारबाट उनको पाखुरामा चोट लागेका छ ।
घाइते भएका भगवतीलाई बाँया पाखुरामा गोली लागेको र उपचारका लागि धरानतर्फ रेफर गरि पठाइएको प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण