श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने
सोमबार, ०६ असोज २०७६, १६ : २२
काठमाडौं– श्री एयरलाइन्सले पनि बृद्धाबृद्धलाई भाडामा छुट दिने भएको छ । चाडवाडलाई लक्षित गर्दै घटस्थापना (भाद्र १२) देखि सहुलियत दिने भएको हो । ८५ वर्ष पुगेकालाई ५ सय रुपैयाँ मात्र भाडा लाग्ने र ७५ वर्ष पुगेकालाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
योभाडा छुट पाउँन उमेर खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गर्नुपर्नेछ । सहुलियतको टिकट एयरलाइन्सको काउन्टरबाट पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण