कपिलवस्तुमा लागुऔषध सहित २ जना पक्राउ
बिहीबार, १६ असोज २०७६, १२ : २९
बुटवल– कपिलबस्तु प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
बाणगंगा नगरपालिका वडा नं ५ खुटेनीबाट प्रहरीले लु ११ प ५२७९ नम्बरका मोटरसाइकल चालक सलाउद्दिन मुसलवान र सोही मोटरसाइकलको पछाडि सवार मकिम भन्ने मजिबुर रहमानलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९ ग्राम ७९० मिलिग्राम लागु औषध, नेपाली नगद रु १३ हजार, भारतीय एक हजार बरामद गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपरा कपिलबस्तुका कार्यालय प्रमुख आयुश प्रशाद जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण