दसैँमा घर फर्कनेको लर्कोः भक्तपुरमा १ किलोमीटर जाम
शनिबार, १८ असोज २०७६, ०९ : ५४
भक्तपुर । आज दसैँको सातौं दिन अर्थात् फूलपाती । दसैँले ढपक्कै ढाकेसँगै काठमाडौं बाहिर जानेको लर्को थप बढेको छ ।
भक्तपुरमा मात्रै बिहानको समयमा प्रतिघन्टा २ सय भन्दा बढी सवारी साधन जगाती नाका बाट बाहिरिएको जगाती बृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिएका छ्न् ।
जसका कारण भक्तपुरको जगातीदेखि सल्लाघारी खण्डसम्म जाम छ ।
कोटेश्वरदेखि सुर्यबिनायकचोकसम्म ६ लेनको सडक भएको र त्यसपछि सानो सडक सुरु हुने भएकाले जाम भएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण