प्रियंका चोपडादेखि ऐश्वर्या रायसम्मः बलिउड सेलिब्रिटीले यसरी मनाए करवाचौथ
सोमबार, ०४ कात्तिक २०७६, ०९ : ४९
बलिउड सेलिब्रिटीले करवाचौथ पर्व धुमधामसँग मनाए र यसको तस्बिर सोसल मिडियामा सेयर गरे । प्रियंका चोपडादेखि अनुष्का शर्मा, रबिना टन्डन, ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी कुन्द्रा, सोनाली बेन्द्रे, मिरा राजपुतसहित थुप्रै सेलिबिैटीले करवाचौथको ब्रत बसेर श्रीमानको लामो आयुको कामना गरे । हेरौं करवाचौथ मनाउँदै गरेका सेलिब्रिटीका तस्बिरः






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण