पाल्पामा साढे पाँच लाख सहित १३ जुवाडे पक्राउ
आइतबार, १० कात्तिक २०७६, १२ : २६
बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ ।
रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।
उनले ती १३ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण