अजयलाई ‘इरिटेट’ गराउने काजोलको बानी
बलिउडको उदाहरणीय जोडीको रुपमा चिनिन्छ काजोल र अजय देवगनको जाडी । फिल्ममा अभिनय गर्दागर्दै एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार गर्दै सफल र खुशीयाली दाम्पत्य जीवन विताइरहेको यो जोडी पुनः फिल्मका एकसाथ देखिदैँछन् ।
फिल्म ‘तानाजी’ मा एकसाथ देखिन लागेका अजय–काजल यतिबेला सञ्चारमाध्यममा छाएका छन् । २० वर्षको वैवाहिक जीवन विताएको यो जोडीको प्रेमले धेरैको ध्यान खिच्ने गर्छ ।
यति प्रेम, विश्वास र एक अर्काप्रति सम्मान हुँदाहुँदै अजयलाई काजोलको एउटा बानीले दिक्क बनाउने बताउँछन् ।
काजोलले धेरै बोलेको मन नपर्ने बताउँदै अजयले उनको धेरै बोल्ने बानीले फिल्मको सेटमा निकै अफ्ट्यारो पारेको खुलाए । काजोल सेटमा केन्द्रित हुन निर्देशकले भनिरहँदा अर्कै अर्कै काम गर्ने पनि अजयले बताए । धेरै बोल्दा बोल्दै सेटमा के गर्ने नै बिर्सिने पनि उनले खुलाए । अजयले काजोललाई कम बोल्न सुझाइरहने बताए । साथसाथै उनले काजोल यदि बोलिनन् भने झन् के भयो भनेर आफैलाई छटपटी हुने बताउँछन् ।
उनीहरु एक अर्कासँग काम गर्न निकै सहज हुने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण