शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुट्खा कम्पनीको विज्ञापनको विषयमा शाहरुख, अक्षय र अजयलाई नोटिस

काठमाडौँ । केन्द्र सरकारले गुट्खा कम्पनीको उत्पादनको विज्ञापन गरेको भन्दै फिल्म स्टार अक्षयकुमार, शाहरुख खान र अजय देवगनलाई पत्र पठाएको छ । यस मामिलामा अवहेलना याचिकाको जवाफ दिँदै केन्द्र सरकारले...