काठमाडौँ–तराई द्रुतमार्गः पुल निर्माणको काम फागुनदेखि शुरु
सोमबार, ०९ मङ्सिर २०७६, ०७ : ३६
काठमाडौँ–तराई–मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको ३ महिनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ ओला पुल निर्माणका लागि टेन्डर आह्वान गर्दै छ ।
आगामी फागुनदेखि उक्त दु्रतमार्गमा ७१ वटा पुल निर्माणको काम शुरु गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।
कुल ७२ दशमलव ५ किलोमिटर (किमी) को दु्रतमार्गमा बन्ने ८७ पुलमध्ये १६ ओला विशेष पुन भने अन्तर्राष्ट्रिय निर्माण कम्पनीले बनाउँनेछन्।
ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरु हुने भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण