सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टर स्केलको भूकम्प
बुधबार, ११ मङ्सिर २०७६, २२ : १८
काठमाडौ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण