शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा पदक विजेताको नगर परिक्रमा आज

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई आज नगरपरिक्रमा गराउँदैछ । खेलाडीको सम्मानमा राखेपले शुक्रबार दिउँसो उपत्यकाको विभिन्न स्थानको परिक्रमा...