१० वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ
शुक्रबार, २० मङ्सिर २०७६, १४ : १८
१
बुटवल । गुल्मीमा ४१ वर्षीय पुरुषले १० वर्षीया एक बालिकालाई बलात्कार गरेको घटना प्रहरीले सार्वाजानिक गरेको छ । जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले १० वर्षीया बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मिनबहादुर घलेका अनुसार बिहिवार विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएका थिए ।
उनले अन्य बालबालिकालाई ओरालेको र ती बालिकालाई अन्यत्रै पुर्याएर बलात्कार गरि फकाउनका लागि ३० रुपैयाँ दिएका थिए । निजलाई हिँजै पक्राउ गरि आज अदालतमा हाजिर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
-
पाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
-
युट्युब र एआईका अप्रमाणित सामग्री नियन्त्रण गर्न कानुनी सुधारको माग
-
यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
-
अपराध पीडितका लागि क्षतिपूर्ति र अन्तरिम राहत अनिवार्य माग गरिने : महान्यायाधिवक्ता कँडेल
-
सियाटलको फुड फेस्टिभलमा गोलीकाण्ड: ३ जनाको मृत्यु, एक संदिग्ध पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण