६ करोड लगानीमा एकीकृत बस्ती
बिहीबार, ०३ पुस २०७६, ०६ : ३४

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ रामेछापको खाँडादेवी गाउँपालिकाले एकिकृत बस्ती निर्माणको काम अगाडि बढाएको छ ।
गाउँपालिका –३ भीरपानीस्थित डब्खाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्न लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १ सय सूचीमा सुनकोसी नदीलाई समावेश गरेको हो ।
सुनकोसी नदी किनारामा अवस्थित डब्खाको माझी बस्तीमा निर्माण गर्न लागिएको एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने अवधारणा अगाडि सारिएको गाउँपािलकाका अध्यक्ष प्रेमबहादुर तामाङले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित