बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नगरपालिका विशेषः गोदावरीमा एकीकृत बस्ती, रङ्गशाला र नमूना कृषि परियोजना

ललितपुर । गोदावरी नगरपालिकाले पहिलो पटक नमूना कृषि परियोजना सञ्चालन गर्ने भएको छ । यहाँको वडा– १ गोदामचौरमा नगरपालिकाले सो परियोजना सञ्चालन गर्न लागेको हो ।  सो परियोजना सञ्चालन गर्न...