अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको दिल्ली र पाकिस्तानमा समेत धक्का महसुस
शुक्रबार, ०४ पुस २०७६, १८ : ४५
एजेन्सी । अफगानिस्तानमा शुक्रबार साँझ ६.८ रेक्टरर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
सो भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको हिन्दुकुश इलाका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
सो भूकम्पका कारण भारत र पाकिस्तानका केही क्षेत्रमा समेत धक्का महसुस भएको जनाइएको छ ।
भूकम्पले भारतको राजधानी नयाँ दिल्ली, पञ्जाव र पाकिस्तानका केही क्षेत्रमा धक्का महसुस भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण