भुटानमाथि नेपालको गोलबर्षा
सोमबार, ०७ पुस २०७६, १९ : ०८
काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली यू–१५ छात्रा टोलीले भुटानमाथि गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा नेपालले भुटानको यू–१५ टोलीलाई ६–१ ले हराएको छ ।
नेपालको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् । कप्तान प्रिति राईले दुई र सुनकली राईले एक गोल गरेकी थिइन् । भुटानका लागि कप्तान डिकी लाजोमले सान्त्वना गोल फर्काइन् । नेपाल र भुटानबीचको अर्को मैत्रीपूर्ण खेल बुधबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण