टाटा मोटर्सको सोरुममा क्रिसमस इभ
काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्गले क्रिसमसको अवसरमा क्रिसमस इभ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित अत्याधुनिक सोरुममा पौष ८ गते मंगलवार साँझ ५ बजे देखि आयोजना गर्न लागेको हो ।
उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन ।
साथै लाईभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा रु. ५०,००० सम्मको एक्सचेञ्ज लोयल्टी बोनस, आकर्षक नगद छुट, एक वर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्ट लगायतका विशेष आर्कषणहरु रहेका छन ।
सोअवसरमा कम्पनीले थापाथली स्थित टाटा मोटर्सको अत्याधुनिक सोरुममा आई फाइदा उठाउन आफ्ना ग्राहकलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण