सुनको मूल्य स्थिर, चाँदीको घट्यो
बुधबार, १६ पुस २०७६, ११ : ५३
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि उही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७३ हजार २०० मा कारोबार भएको छ ।
यस्तै चाँदी भने बुधबार तोलामा ८९० मा कारोबार भएको छ । मंगलबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थिया ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण