अब वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने
बिहीबार, १७ पुस २०७६, १९ : ०७
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो ।
यसअघि यस्तो सीमा १ लाखसम्म थियो । त्यस्तै, बैंकले बैंक तथा वित्तिय संस्थाको एटिएम बुथमा राखिने सुरक्षा गार्ड हटाउन निर्देशन समेत दिएको छ ।
एटिएम बुथहरुमा सीसी टिभीबाट निगरानी बढाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण