घुससहित तीन जना पक्राउ
शनिबार, १९ पुस २०७६, १३ : ५७
सिरहा । सडक डिभिजन कार्यालय सिरहाका तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
कार्यालय प्रमुख विनोद साह ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयले शुक्रबार राति पक्राउ गरेको हो ।
उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माण कालोपत्रेको कामका लागि कमिशन स्वरुप रकम माग गरेको उजुरी परेपछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण