आर्सनल एफए कपको चौथो चरणमा
मङ्गलबार, २२ पुस २०७६, ०९ : २७
इङ्लिस प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई १–० गोलले हरायो । घरेलु मैदानमा आर्सनललाई जिताउन रेइस नेल्सनले निर्णायक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । नेल्सनले ५५औं मिनेटमा गरेको गोलनै आर्सनलको जितमा निर्णायक बन्यो ।
लिड्सले पनि गोल गर्ने राम्रा अवसर गुमाएको थियो । चौथो चरणमा आर्सनलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण