शाही दर्जा खारेज भएपछि पहिलोपटक मानिसहरू माझ आए बेलायतका राजकुमार ह्यारी
एजेन्सी । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएक्री थिइन् ।
यो जोडी अब आफ्नै ढंगको एक स्वतन्त्र भूमिकामा देखिदैछन् । ब्रिटेनको सिंहासनका छैठौं दाबेदार राजकुमार ह्यारी बिहीबार बकिंघम प्यालेसको बंगैचामा बच्चाहररुसँग रमाएका थिए । बालबालिकाहरु त्यसबेला अर्को वर्षको विश्वकपको लागि तयारी गरिरहेका थिए ।
राजकुमार ह्यालाई शाही पाहुनाको रूपमा जिम्मेवारी निभाउनका लागि यो अन्तिम मौका थियो। गतहप्ता राजकुमार ह्यारी (३५) र उनकी श्रीमती मेगन (३८) ले आफ्नो शाही जिम्मेवारी त्यागेको घोषणा गरेका थिए । उनीहरु दुवैजनाले आर्थिक रूपमा स्वतन्त्र हुनका लागि अमेरिकामा केही काम गर्ने तयारी गरिरहेका छन् । यो जोडीको यस्तो खालको प्रस्ताव(इच्छा) देखेर महारानी लगायत शाही परिवारलाई स्तब्ध पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण