केनस्टारले ल्यायो नयाँ एयर कुलर
मङ्गलबार, ०७ माघ २०७६, १६ : ४०
काठमाडौं– इलेक्ट्रोनिक कम्पनि केनस्टारले गर्मिको सिजन अगाडी नै ग्राहकको सहजताको लागि विभिन्न मोडेलका कुलर बजारमा ल्याएको छ ।
एक कार्यक्रमको आयोजना गरेको कम्पनिले आफ्नो नयाँ एयर कुलरको डेमो पनि प्रस्तुत गरेको थियो ।

एयर कुलरको बजार मुल्य ८,००० बाट सुरु भएर ३५,००० सम्म रहेको जानकारी नेपालका आधिकारीक विक्रेता सनराईज एप्लायन्सका नेशनल म्यानेजर विवेक काफ्लेले गराए ।
कार्यक्रममा केनस्टारका सीइओ सुनिल जैनको समेत सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण