माकुरीको जालमा परेर फसे हरिवंश
आइतबार, १२ माघ २०७६, १५ : ०६
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीत उनले आफ्नै महसञ्चारमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा हरिवंशलाई गायिका टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । हिरण्य भोजपुरेको शब्द र हरिशरणको संगीत रहेको गीतको भिडियो गायक हरिवंश र गायिका टिकानै देखिएका छन् । आराध्या लक्ष्मी खड्गीको निर्देशन रहेको भिडियोमा सोहन मानन्धरको छायाँकन र सम्पादन छ ।
पछिल्लो समय हरिवंशले गायनलाई पनि निरन्तरता दिइरहेका छन् । केहि आगाडी उनले ‘बुढो मन छैन’ बोलको गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण