नवनिर्वाचित सभामुख सापकोटाले लिए शपथ, तस्बिर / भिडियोमा हेर्नुहोस्
सोमबार, १३ माघ २०७६, १२ : १७
१

संघीय संसदअन्तरगत प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् ।
आइतबार सम्पन्न सभामुख पदका लागि निर्वाचनमा सापकोटाको विरुद्धमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका थिए ।
हेरौँ तस्विर :