एलजीको प्रिमियम ब्राण्ड शप विराटनगरमा
सोमबार, १३ माघ २०७६, १९ : ११
विराटनगर– सी.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याधुनिक शोरुम विराटनगरमा संचालनमा आएको हो ।
उक्त शो रुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शो रुम हो भने, नेपालको ८ औं रहेको छ । शो रुम मा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।
यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुट को ब्यवस्था पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण