कांग्रेसले भन्यो, शालिन प्रतिपक्ष हुँदा पनि केही गरेन सरकारले
सोमबार, ०५ फागुन २०७६, ०७ : १७
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा दुई तिहाइ बहुमत र शालीन प्रतिपक्ष हुँदा पनि सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेको छ ।
सरकार गठन भएको दुई वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्दै दुई वर्षको अवधिमा उल्लेख्य राम्रो काम गरेको बताएको भोलिपल्टै आइतबार पत्रकार सम्मेलन गरी कांग्रेसले सरकारको आलोचना गरेको हो ।
‘वर्तमान सरकारले दुई तिहाइ बहुमत थियो, सदनमा शालीन र जिम्मेवार प्रतिपक्ष थियो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘यस्तो अनुहुल परिस्थितिमा पनि सरकारले काम गर्न सकेन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण