रहस्यमय एउटा भेटघाट
नेपाली कांग्रेसमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रमा माग गर्दै आएका नेताहरुले हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथलाई भेटको प्रसंग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
नेपाली शंशाक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य तथा भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्याय, एक मात्र महिला नलिनी ज्ञवालीसहितका १० जना नेपाली सहभागी मुख्यमन्त्री आदित्य नाथसँगको सामूहिक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसले अनेक प्रश्न सिर्जना गरेको छ ।
नेपाली कांग्रेसको आगामी १४ औ महाधिवेशनमा हिन्दू राष्ट्रको कार्यसूचीसहितका मुद्दाहरु लिएर सभापति पदमा दाबी गर्ने रणनीति बनाएका महामन्त्री शशांकसहितको यस भ्रमणलाई लिएर नेपाली कांग्रेसमा मात्र होइन, राष्ट्रिय राजनीतिमा नै महत्व र आशंकाको रुपमा चर्चा गर्न थालिएको छ ।
बेला न कुबेलाको यस भ्रमणले कतै नेपाली राजनीतिलार्य कोर्स करेक्सनको पूर्वाभ्यासका रुपमा लिइएकोत होइन त , प्रश्न उब्जेको छ । यो समाचार आजको साँधु साप्ताहिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण