सुनको ब्रासलेट र मोबाइल लुटपाट
सोमबार, ०५ फागुन २०७६, १२ : ५७
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-९ सुन्दरीचोकबाट सोही ठाउँ बस्ने सुनसरी घर भएकी २० वर्षीया कान्ती कडरीयाको हातमा लगाएको सुनको ब्रासलेट १ थान र मोबाइल १ थान समेत गरी करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल आइतबार राति लुटपाट भएको प्रहरीले जनाएको छ ।
अपरिचित ३ जना व्यक्तिहरुले उक्त लुटपाट गरी फरार भएकँ हुन् ।
यस सम्बन्धमा उजुरी परेपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण