भारतका भी. अनबिटेबल्स अमेरिकाज् गट ट्यालेन्टका बिजेता
‘अमेरिकाज् गट ट्यालेन्टः द च्याम्पियन्स’ मा भारतीय नृत्य समूह भी. अनबिटेलले जीत हासिल गरेका छन् ।
सोमबार आयोजित फिनालेमा भी. अनबिटेबल्सलाई सिजन २ को बिजेतको ताज प्रदान गरियो । ६ हप्ताको उक्त प्रतिस्पर्धामा भी. अनबिटेबलले ४० प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो । निर्णयक साइमन कोवेलले उनीहरुको प्रस्तुतीलाई संसारकै उत्कृष्ट बताएका छन् ।
Prepare to flip out over @v_unbeatable and @travisbarker’s high-energy performance! 🙌 pic.twitter.com/IPVHCwJegx
— America's Got Talent (@AGT) February 18, 2020
२९ जना सदस्य भएको भी. अनबिटेबल मुम्बईको एक डान्स समूह हो । यो समूहले सन् २०१९ मा पनि ‘अमेरिकाज् गट ट्यालेन्स’ मा भाग लिएका थिए । गत वर्ष उनले गेस्ट जज ड्वजेन वेडबाट गोल्डेन बजर पनि पाएका थिए । त्यतिबेला उक्त समूहले चौथो स्थान हासिल गरेको थियो । यसवर्षको ‘अमेरिकाज् गट ट्यालेन्टः द च्याम्पियन्स’ भने उनीहरुले बाजी मारेरै छोडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण