उपचाररत मैनाली भेट्न ग्रान्डी पुगे प्रधानमन्त्री र सभामुख
सोमबार, १९ फागुन २०७६, १४ : ४१
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले केही दिनअघि सवारी दुर्घटनामा परेर घाइते भइ उपचाररत नेकपा (माले)का महासचिव सिपी मैनालीलाई भेटेका छन् । ग्रान्डी अस्पतालमा उपचाररत महासचिव मैनालीलाई प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतका नेताहरुले भेटका हुन् ।
नेकपा मालेले आज एक विज्ञप्ति जारी गर्दै घाइते महासचिव मैनालीलाई भेटेर स्वास्थ्य लाभको कामना गर्ने प्रधानमन्त्री ओली लगायतका नेताहरुलाई धन्यवाद दिएको छ । महासचिव मैनाली केही दिनअघि महोत्तरीको रातुपुलमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण