बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ : सिपी मैनाली

काठमाडौँ ।  नेकपा (माले)का महासचिव चन्द्रप्रकाश (सिपी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरू मिलेर गए मात्रै देश बच्न सक्ने बताएका छन् । वीपी कांग्रेसले काठमाडौँमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा...