बारामा लागुऔषधसहित २ जना पक्राउ
मङ्गलबार, २७ फागुन २०७६, १३ : ३४
काठमाडौं । बारमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका १५ बस्ने ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम रहेका छन् ।
उनीहरुको साथबाट डाइजेपाम ३ सय पिस, नुफिन ३ सय पिस, फेनागन ३ सय पिस गरी जम्मा ९ सय पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण