नेपाल र इङ्ल्यान्डको मैत्रीपूर्ण खेल स्थगित
बुधबार, ०५ चैत २०७६, १३ : ३३
काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ । आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिले तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
एन्फाले बुधबार प्रेश विज्ञप्ति निकाल्दै अर्को सूचना नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको पनि उल्लेख गरेको छ । यसअघि एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो । होम एन्ड अवेका आधारमा खेलिन लागिएको दोस्रो खेल नेपालमा सन् २०२१ मा खेलिने तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण