ऋषि धमलाको घोषणा : क्वारेन्टाईनको लागि घर दिन तयार छु
आइतबार, ०९ चैत २०७६, १८ : ५३
सञ्चारकर्मी ऋषि धमलाले सरकारले आवश्यक ठाने आफ्नो घर क्वारेन्टाईनको लागि दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा भाडावाला सरोकार समाज नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा धमलाले यस्तो बताएका हुन् ।
उनले भाडावाला सरोकार समाज नेपालले चालेको कदम साहसिक भएको बताउँदै आफ्नो यसमा पूर्ण साथ र समर्थन रहेको पनि विश्वास दिलाए ।
‘हामी सम्पूर्ण नेपाली एकजुट भएर भाइरस नियन्त्रण तथा रोकथामको लागि लड्नुपर्छ । अहिलेको समय भनेको एकजुट भएर अघि बढ्ने समय हो । अहिलेसम्म नेपाल कोरोना मुक्त छ । यसप्रति म खुशी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण