साउदी अरबमा राष्ट्रव्यापी कर्फ्यू
सोमबार, १० चैत २०७६, १० : ३४
साउदी अरबका राजा सलमानले सोमबार राष्ट्रव्यापी कर्फ्यस् लगाउने घोषणा गरेका छन् । सरकारी समाचार एजेन्सी एसपीएका अनुसार साउदीमा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म २१ दिनका लागि कर्फ्यू लगाइएको छ ।
यस्तै, छिमेकी देश संयुक्त अरब इमिरेट्सले आफ्ना सबै यात्री र ट्रान्जिट फ्लाइट रद्द गरेको छ । संयुक्त अरब इमिरेट्समा सबै सपिङ सेन्टर बन्द छन् र रेष्टुरेन्टमा ‘होम डेलिभरी’ मात्रै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण