चीनले विदेशीका लागि आफ्नो ढोका बन्द ग-यो
शुक्रबार, १४ चैत २०७६, ०९ : २३
चीनमा कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि उसले चाँडै नै आफ्नो देशमा वैध चिनियाँ भीसा र रेजिडेन्स परमिटमा आउने विदेशीलाई प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
विदेश मन्त्रालयले यो अस्थायी प्रतिबन्ध २८ मार्चदेखि लागू हुने जानकारी दिएको छ ।
यसमा ती कूटनीतिज्ञ र विदेशीलाई छुट दिइनेछ जो अन्तर्राष्ट्रिय परिवहन सेवामा कार्यरत छन् र जोसँग ‘सी’ भिसा छ ।
वास्तवमा चीनले यो निर्णय त्यतिबेला लिएको हो जब यहाँ विदेशबाट फर्किएका व्यक्तिका कारण कोरोना भाइरसको संक्रमण बढिरहेको छ ।
चीनमा बिहिबार एकजना मात्रै घरेलु संक्रमण देखिएको छ जबकि विदेशबाट आएका ५९ विदेशीमा संक्रमण देखिएको छ । चीनमा विदेशबाट आएका ५९५ व्यक्तिमा यसको संक्रमण पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण