लकडाउन बीच दिशा पाटनीले सेयर गरिन् आफ्नो सेक्सी फोटो, भइरहेकी छिन् ट्रोल
शुक्रबार, १४ चैत २०७६, १० : ५८
बलिउड फिल्म अभिनेत्री दिशा पाटनीले लकडाउनबीच आफ्नो एउटा पुरानो सेक्सी फोटो सेयर गरेकी छिन् । उक्त फोटोसुट उनले एउटा बिकिनी ब्रान्डका लागि गरेकी थिइन् । फोटोमा उनी निकै बोल्ड देखिएकी छिन् । पुरानो फोटो यतिबेला सेयर गरेपछि उनी ट्रोलको शिकारसमेत भएकी छिन् ।
एकजना प्रयोगकर्ताले अक्षय कुमारको एउटा मीम सेयर गरे । यसमा लेखिएको थियो, ‘केही त लाज राख्नुहोस् हजुर, केही त लाज राख्नुहोस् ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘भगवानसँग नभएपछि कोरोनासँग त डराउ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सबै आजै हाल्छौ कि क्या हो, थाकिसकेँ म ।’
🌸 those were the days 🐵 #quarantinebodynotreadyyet 🐰🐰 pic.twitter.com/36PAtZBiLf
— Disha Patani (@DishPatani) March 25, 2020
🌸 those were the days 🐵 #quarantinebodynotreadyyet 🐰🐰 pic.twitter.com/36PAtZBiLf
— Disha Patani (@DishPatani) March 25, 2020
tham ja behen 😋
— itz kavya⁷ 😈 (@Dom_girl07) March 25, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण