संक्रमित युवतीसँगै आएका मुसिकोटमा ४ जना भेटिए
मङ्गलबार, १८ चैत २०७६, ०९ : ४३
गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौँ उत्रेकी कोरोनाभाइरस संक्रमित युवतीसँगै गुल्मीको मुसिकोट नगरपालिकामा मात्रै ४ जना आएको नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।
मेयर सापकोटाका अनुसार नगरपालिकाको वडा नम्बर–१ पौदी अमराईका एक जना काठमाडौँमा सुरक्षित रहेका छन्, वडा नम्वर ३ को बडागाउँमा एक जना, मुसिकोट नगरपालिका–६ को कुर्घामा एक जना र वडा नम्वर ८ को वामीमा एक जनासहित चार जना आएका हुन् ।
‘अहिले विहान पनि उनीहरुको घर–घरमा पुग्दैछौँ । सबैलाई होम क्वारेन्टाइनमा बस्न भनिरहेका छौँ । उहाँहरु सबैको स्वास्थ्य अवस्था राम्रो छ । तर पनि सावधानी अपनाउन भनिरहेका छौं,’ मेयर सापकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण