दोस्रो विश्वयुद्धपछि पहिलो पटक विम्बल्डन रद्द
बिहीबार, २० चैत २०७६, ०९ : ३६
कोरोना भाइरस महामारीका कारण बर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको छ ।
आयोजक अल इङ्ल्यान्ड क्लबको बुधबार अबेर बसेको बैठकले यस सिजनको विम्बल्डन रद्द गर्ने निर्णय गरेको हो । विम्बल्डन दोस्रो विश्व युद्धपछि पहिलो पटक स्थगित भएको हो ।
विम्बल्डनको नयाँ संस्करण सन् २०२१ को जुन २८ देखि जुलाई ११ तारिखसम्म हुनेछ ।
यसअघि यस प्रतियेगिता यसै वर्षको जुन २९ देखि जुलाई १२ तारिखसम्म हुने तय भएको थियो । सन् १८८७ देखि सुरु भएको विम्बल्डन यसअघि पहिलो र दोस्रो युद्धको समयमा मात्र रद्द भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण