लकडाउनको १४ औं दिन राजधानीका सडकमा जे देखियो, २१ तस्बिरमा हेर्नुहोस्
सोमबार, २४ चैत २०७६, २० : ५७
काठमाडौं । सरकारले घोषणा गरेको लकडाउनको १४ औं दिन बित्दासम्म राजधानीको जनजीवन प्रभावित बनेको छ ।
अत्यावश्यक बाहेकका सवारीसाधन सडकमा चलेका छैनन् भने जथाभावी हिँड्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार मात्रै प्रहरीले १८ सय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्नेहरु समस्यामा परेका छन् । कतिपय त हिँडेरै आफ्नो गाउँघरतिर लाग्न थालेका छन् ।
सडक सुनसान छ भने चोकचोकमा प्रहरी खटिएका छन् । बजार ठप्प छ भने अत्यावश्यक सामाग्री पाइने पसल छिटफुट खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन वैशाख ३ गतेसम्म जारी रहनेछ ।
रातोपाटीकर्मी कृष्ण खड्काले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खिचेको सुनसान राजधानीको तस्बिरः




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण