चीनमा २४ घण्टाभित्र कोरोनाभाइरसका कारण कसैको भएन मृत्यु
मङ्गलबार, २५ चैत २०७६, ०९ : ११
पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन ।
यद्यपि, ३२ नयाँ संक्रमण भने देखिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार चीनमा कोरोनाभाइरस संक्रमणका कारण कसैको मृत्यु नभएको यो पहिलो घटना हो । चीनमा कोरोनाभाइरको संक्रमितको संख्या अहिलेसम्म ८१ हजार ७ सय ४० रहेको छ भने ३३ सयको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण