लकडाउनका कारण १ अर्ब बढीको रोजगार खतरामा
बुधबार, २६ चैत २०७६, ११ : ५२
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले संसारका धेरैजसो देश लकडाउनका स्थितीमा छ ।
लकडाउन अर्थात् बन्दाबन्दी । यतिबेला संसारभरीका करिब ३ सय करोड जनता घरभित्र बन्द छन् । कतिले यो समयलाई मौकाको रुपमा हेरेका होलान् तर कतिका लागि भने यो समय दुर्दशा झैं बनेको पनि छ किनभने धेरैको रोजीरोटी गुम्ने खतरामा छ ।
जेनेभास्थित अन्तर्राष्ट्रिय लेबर अर्गनाइजेशनले कोरोनाभाइरस फैलिएका कारण जुन लकडाउनको स्थिती छ त्यसले एक अर्बबढी मानिसहरुको रोजगारी खतरामा भएको जानकारी दिएको छ ।
यो लकडाउनले थुप्रैको तलब पनि काटिने खतरा सृजना भएको उक्त संस्थाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण