साइप्रसमा ७० नेपालीलाई सहयोग
साइप्रस । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट साईप्रसमा प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थी एवम् केही कामदारलाई सहयोग गरिएको छ ।
यहाँ क्रियाशिल विभिन्न सघंसस्थाहरु एकजुट भइ ७० जना नेपाली विद्यार्थी तथा कामदारलाई राहत वितरण गरिएको हो ।
साईप्रसमा रहेको नेपाली कन्सुलेटको रोहबर तथा गैरअवसीया नेपाली सघं साईप्रसको संयोजकत्वमा यहाँ रहेका विभिन्न सामाजिक सघंसस्थाहरुले रकम संकलन गरि राहत वितरण गरिहेका छन् । जसका लागि किरात राई यायोक्खा , प्रवासी नेपाली मचं , तमु समाज, चितवन समाज , नेपाल तमागं घेदुगं , ह्योल्मो एकता समाज , तमागं बौद्ध महासघं , नेपाल मगर सघं शेर्पा केदग , किरात याक्थगं लुम्लुगं , सघिंय लिम्बुवान समाजिक मचं लगाएतका समाजिक सघंसस्थाहरुले सामुहिक रुपमा राहत संकलन गरेको एनआरएनए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
राहत वितरणका लागि एनआरएन साईप्रसले डाटा संकलन कार्य गरेको थियो । डाटामा ३२० भन्दा बढीले राहत लिनका लागि आफनो ब्यक्तिगत विवरण उब्लप्ध गराएको र बाँकीलाई पनि क्रमशः वितरण गर्दै जाने एनआरएनए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण